स्वर्गीय विश्वप्रसिद्ध पपस्टार माइकल ज्याक्सनको विषयमा उनको घरमा काम गर्ने ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा गरेका छन् । ती महिलाहरुले माइकल ज्याक्सनलाई हिलउडकै सबैभन्दा फोहोरी र फोहर मन पराउने ब्यक्तिको सज्ञा समेत दिएका छन् । अमेरिकी अखवार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ती महिलाहरुले माइकल ज्याक्सनले शौचालय समेत नगएर भुँइमै पिसाव गर्ने गरेकोखुलासा गरेका हुन् । एक महिलालले माइकल ज्याक्सन कुनै समय जनावरले विष्ट्याउन लागेको समयमा गोठमा जाने र कसैले पर हट्न भने गोवरले प्रहार गर्ने गरेको समेत बताइन् । सन् १९९३ मा माइकल ज्याक्सनमाथि एक किशोरलाई यौन दुर्ब्यवहार गरेको आरोपThursday, August 14, 2014
'मझेरीमै पिसाव गर्थे माइकल ज्याक्सन' ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा !
स्वर्गीय विश्वप्रसिद्ध पपस्टार माइकल ज्याक्सनको विषयमा उनको घरमा काम गर्ने ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा गरेका छन् । ती महिलाहरुले माइकल ज्याक्सनलाई हिलउडकै सबैभन्दा फोहोरी र फोहर मन पराउने ब्यक्तिको सज्ञा समेत दिएका छन् । अमेरिकी अखवार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ती महिलाहरुले माइकल ज्याक्सनले शौचालय समेत नगएर भुँइमै पिसाव गर्ने गरेकोखुलासा गरेका हुन् । एक महिलालले माइकल ज्याक्सन कुनै समय जनावरले विष्ट्याउन लागेको समयमा गोठमा जाने र कसैले पर हट्न भने गोवरले प्रहार गर्ने गरेको समेत बताइन् । सन् १९९३ मा माइकल ज्याक्सनमाथि एक किशोरलाई यौन दुर्ब्यवहार गरेको आरोप
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment