मलेसियामा रोजगारीको लागि आएका एक नेपाली श्रमिकको शुक्रवार विहान ज्यान गएको छ । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका बीरवहादुर रुम्वाको शुक्रवार विहान करीव साढे ३ वजेतिर ज्यान गएको हो । जोहोरको कुलाईजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वाले विहीवार राती करीव १२-१ वजेसम्म घरपरिवारसँग कुराकानी गरी सुतेका थिए । राती करीव तीन वजेतिर हात खुट्टा चल्न छाडेपछि एक्कासि चिच्याएका थिए । सोहि कम्पनीमा कार्यरत उनका दाई लालकाजी रुम्वा उठेर भाईको हात खुटटा तन्काई दिई अस्पतालमा लैजादै गर्दा वाटैमा ज्यान गएको हो । हाल शवलाई पोस्टमार्टमको लागि स्थानिय कुलाईजया अस्पतालमा राखिएको अनलाइनखबर प्रतिनिधि भिम तामाङले Thursday, August 14, 2014
अस्पताल पुर्याउँदै गर्दा मलेसियामा नेपालीको ज्यान गयो
मलेसियामा रोजगारीको लागि आएका एक नेपाली श्रमिकको शुक्रवार विहान ज्यान गएको छ । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका बीरवहादुर रुम्वाको शुक्रवार विहान करीव साढे ३ वजेतिर ज्यान गएको हो । जोहोरको कुलाईजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वाले विहीवार राती करीव १२-१ वजेसम्म घरपरिवारसँग कुराकानी गरी सुतेका थिए । राती करीव तीन वजेतिर हात खुट्टा चल्न छाडेपछि एक्कासि चिच्याएका थिए । सोहि कम्पनीमा कार्यरत उनका दाई लालकाजी रुम्वा उठेर भाईको हात खुटटा तन्काई दिई अस्पतालमा लैजादै गर्दा वाटैमा ज्यान गएको हो । हाल शवलाई पोस्टमार्टमको लागि स्थानिय कुलाईजया अस्पतालमा राखिएको अनलाइनखबर प्रतिनिधि भिम तामाङले
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment