Saturday, August 3, 2013

तीजको गीत केटाले गाउँदै नाचेपछि शंकरसँग किन रिसाइन् नीता ?

                         नायिका निता ढुंगानालाई केटाहरुले तीजको गीत गाएर नाचेको देख्दा खुबै रिस उठेको रहेछ । यसैले पनि उनी गीतमै मोडल शंकर वीसीलाई गाली गर्दै छिन् । प्रसंग हो एक तीजको गीतको । सीता रानाको पाचौं तीजको एल्बम ‘तीजका गीत केटाले गाए’मा समावेश शिर्ष गीतमा नीता र शंकरको दोहोरी चलेको हो ।
                            महंगो बजेटमा तयार भएको यो गीतमा सीता राना र पशुपती शर्माको स्वर छ । शंकर
वीसीको निर्देशनमा तयार भएको यो भीडियोमा मधुर बस्नेत र राजेश घिमिरेको छायांकन छ । पशुपती शर्माको लय तथा शब्द रहेको यो गीतलाई सगरमाथा डीजिटलले बजारमा ल्याएको हो ।

No comments:

Post a Comment