सन्नी
लियोनी आफ्ना पतिसँग अभिनय गर्ने भएपछि निक्कै नै खुशी छिन् । तर रमाइलो
कुरा के छ भने सन्नीका पति यो चलचित्रमा भएपनि उनको डेनियलसँगै रोमान्स
गरिरहेको अवस्थामा भने देखिने छैनन् । सन्नी
चलचित्रमा अर्का नायक सचिन
जोशीसँग चुम्बन र बेडसिन दिन तयार भएकी छिन् । डेनियलले निर्वाहा गर्ने
भूमिकाको छायांकन भैसकेको बताइएको छ ।
No comments:
Post a Comment