चलचित्र ‘कीक’को छायांकनका लागि लण्डन जान लागेका सलमानलाई ब्रीटेन सरकारले
भीसा दिन अश्विकार गरेको बताइएको छ ।हुनत
भीसा किन दिइएन भन्ने बिषयमा खासै केही खुलाइएको छैन ।
तर सलमान यतिबेला
‘हिट एन्ड रन केश’को मुद्दा लडिरहेका छन् । यसैले पनि सलमानलाई भीसा दिन
अस्विकार गरिएको अड्कल काटिएको छ । चलचित्र ‘मेन्टल’को छायांकन सकिए लगतै
सलमान ‘कीक’को तयारीमा जुटेका हुन् ।
No comments:
Post a Comment