चार हजार आठ सय पाउन्ड खर्च गरी काखी र
माथिल्लो ओठमा पटकपटक सुई लिएपछि भने स्तन ३६ डिडी ठूलो
बनेको छ । अविवाहित
तर दुई बच्चीकी आमा उनले लन्डनस्थित सेन्ट जेम्स अस्पतालमा उपचार गराएकी
हुन् ।
स्तनको आकार बढेपछि दंग परेकी उनी
भन्छिन्, ‘स्तनले मेरो जीवन नै परिवर्तन गरिदिएको छ, अब म पनि क्याटी
प्राइसजसती देखिन थालेकी छु ।’
No comments:
Post a Comment