काठमाडौं,
जेठ १३ – एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टीमा हालै
भएका चुनावलाई नौंटकी बताएका छन् । उनले मंगलबार ट्वीट गदैै भनेका छन्,
‘मनोनीत केन्द्रीय समितिले उम्मेदवार नै नभएका मान्छेलाई समेत प्रायोजित
ढंगले चुन्ने नौटंकीलाई एक जना कमरेडले भारदारी लोकतन्त्र भनेको सुनियो ।’ भट्टराईले निर्वाचन बहिष्कार गरेका छन् । तैपनि उनले पोलिटब्युरो र स्थायी
कमिटीमा जितेका छन् । उनलाई पदाधिकारी वैठकमा सहभागी हुने गरि बरिष्ठ
केन्द्रीय सदस्य
बनाइएको छ ।

No comments:
Post a Comment