(एजेन्सी)–भनिन्छ नयाँ सरकार आइसकेपछि देशको
कुनैपनि क्षेत्रमा थुप्रै कुराको परिवर्तन हुने गर्दछ । हो, भारतीय फिल्म
जगतमा यस्तै भएको छ ।
नरेन्द्र मोदी प्रधानमन्त्री पदका लागि शपथ ग्रहण गर्नुपूर्व नै भारतीय सेन्सर बोर्ड केहि सर्तक भएको देखिएको छ ।
बोर्डले आलिया भट्ट र वरुण धवनको रिलिज हुन लागेको फिल्म ‘हम्टी शर्मा दुल्हनियाकी शादी’ को प्रोमोमा नै यसले औंला उठाएको छ ।
फिल्मको ट्रेलरबाट आलिया र वरुणको चुम्बनको दृश्य निकालियोस् भन्ने सेन्सर बोर्ड निर्माताहरुको इच्छा छ ।
बोर्डको भनाइअनुसार यो दृश्यलाई टाढाबाट देखाउन त सकिन्छ तर जुम गरेर नजिकबाट देखाउन मनाही भएको खबरले बताएको छ ।
यो फिल्म करण जोहरको ब्यानर धर्मा प्रोडक्सनले बनाएको हो । करणको समूहको
भनाई छ कि योभन्दा पहिले पनि उनको दुई फिल्म ‘हँसी तो फँसी’ र ‘२ स्टेट्स’
को प्रोमोमा पनि चुम्बनको प्रयोग गरिएको थियो भने अहिलेको यो समस्याले
उनीहरुलाई चकित तुल्याएको बताए ।
यद्यपी धर्मा प्रोडक्सनको यो फिल्मको ट्रेलरबाट चुम्बनको दृश्य हटाउन नै पर्नेछ ।Tuesday, May 27, 2014
आलिया भट्टको चुम्बनमा सेन्सरको आपत्ति
(एजेन्सी)–भनिन्छ नयाँ सरकार आइसकेपछि देशको
कुनैपनि क्षेत्रमा थुप्रै कुराको परिवर्तन हुने गर्दछ । हो, भारतीय फिल्म
जगतमा यस्तै भएको छ ।
नरेन्द्र मोदी प्रधानमन्त्री पदका लागि शपथ ग्रहण गर्नुपूर्व नै भारतीय सेन्सर बोर्ड केहि सर्तक भएको देखिएको छ ।
बोर्डले आलिया भट्ट र वरुण धवनको रिलिज हुन लागेको फिल्म ‘हम्टी शर्मा दुल्हनियाकी शादी’ को प्रोमोमा नै यसले औंला उठाएको छ ।
फिल्मको ट्रेलरबाट आलिया र वरुणको चुम्बनको दृश्य निकालियोस् भन्ने सेन्सर बोर्ड निर्माताहरुको इच्छा छ ।
बोर्डको भनाइअनुसार यो दृश्यलाई टाढाबाट देखाउन त सकिन्छ तर जुम गरेर नजिकबाट देखाउन मनाही भएको खबरले बताएको छ ।
यो फिल्म करण जोहरको ब्यानर धर्मा प्रोडक्सनले बनाएको हो । करणको समूहको
भनाई छ कि योभन्दा पहिले पनि उनको दुई फिल्म ‘हँसी तो फँसी’ र ‘२ स्टेट्स’
को प्रोमोमा पनि चुम्बनको प्रयोग गरिएको थियो भने अहिलेको यो समस्याले
उनीहरुलाई चकित तुल्याएको बताए ।
यद्यपी धर्मा प्रोडक्सनको यो फिल्मको ट्रेलरबाट चुम्बनको दृश्य हटाउन नै पर्नेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment