रिपोर्टर्स क्लब नेपालले बिहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो,’सधै नेताहरुले जे गर्छन त्यसमा ताली पड्काएर बस्नुको औचित्य छैन । त्यसपछि यूवाहरुले नयाँ ढंगले सोच्नु पर्छ । ‘
समानुपातिको सूची बनाउँदा नेपाली काँग्रेस पार्टीले निर्णय नगरी महाराजगञ्ज दरवार र बुढानिलकण्ठ दरवारी मोर्चाको हुकुम प्रमाङगिबाट भएको आरोप लगाउँदै थापाले काँग्रेसभित्र भागबण्डाको नाममा काले काले मिलेर खाँउ भालेको शैली देखिएको बताउनुभयो । थापाले एक वर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन नगरे नेताहरुको दास भएर पार्टीमा बस्नुको औचित्य
