ऋतिकको परिवारमा करिब १७ बर्ष आफूले बिताएको भन्दै सम्पत्तीको हक आफूसँग पनि रहेको तर्क सुजनको छ । यसैले उनले २ छोराको पालनपोषण र आफ्नो आगामी जीवन बिताउन १ अबर माग गरेकी हुन् । यस बिषयमा सुजनका वकिल र ऋतिक परिवार बिच पनि कुराकाकी भैरहेको बताइन्छ । तर ऋतिकको लागि सुजनको माग पुरा गर्न कुनै अप्ठ्यारो भने पर्ने छैन । किनकी उनीसँग १५ सय करोडको सम्पत्ती
रहेको बताइन्छ ।
No comments:
Post a Comment