काठमाडौँ,
फागुन २०। उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री
प्रकाशमान सिंहले स्थानीय निर्वाचनका लागि सरकारले आवश्यक तयारी सुरु
गरिसकेको जानकारी दिनुभएको छ।
स्थानीय विकास पत्रकार समाजका पदाधिकारीसँग आज भएको भेटमा उहाँले निर्वाचनका लागि आवश्यक पर्ने ऐन, नियम निर्माण तथा संशोधनका कार्य अगाडि बढिसकेको बताउनुभयो। समाजका अध्यक्ष शिव रेग्मीको नेतृत्वमा गएको सञ्चारकर्मीको प्रतिनिधि मण्डलले स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधि नहुँदा जनताले दैनिक काममा सास्ती