उनीहरुले खेलेको घात र दिल पे मात ले यारले १४ वर्षअघि राम्रै चर्चा कमाएको थियो ।
यो विक्रम मल्होत्रा र निरज पाण्डेको
पहिलो संयुक्त फिल्म हो, जुन मरिससमा छिट्टै सुटिङ हुँदैछ । नाम भने
सार्वजनिक भएको छैन । ’यो एक
मनोकथामा आधारित थि्रलर हो’ मनोजले भने । अनु
कपुर, तबु र मनोजमा केन्दि्रत यो फिल्मको निर्देशन पहिलो पटक मनोज अभयंकरले
गर्दैछन् ।
मनोजले धेरै नयाँ निर्देशकसित काम गरेको
बताए । ‘यो फिल्म पनि नयाँ निर्देशकबाट हुँदैछ, तर कथा गज्जबको छ’ मनोज
भन्छन् ‘मैले चब्बीसमा निरजसित पहिलो फिल्म गरें, जुन निकै सफल पनि भयो ।’
उनी अहिले अर्का नव निर्देशक सञ्जीव शर्मासित चाँदनी चोकमा खेलिरहेका छन् ।
No comments:
Post a Comment