निर्माता
भेषमान श्रेष्ठ आफ्नो चलचित्र झेलीले गतिलो व्यापार गर्नेमा ढुक्क छन् ।
चलचित्रको बिषयवस्तु फरक भएकाले पनि दर्शकले मनपराउने उनी बताउछन् ।
चलचित्रबाट हट नायिका
उनी बाहेक चलचित्रमा अनिल थापा, दिपा वीसी
लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा पैसाको लागि आफ्नै साथीको बाबुसँग
शारीरिक सम्बन्ध राख्ने एक यूवतीको चरित्रलाई देखाइएको छ ।
यसैले पनि यो सिनेमाको कथा रोचक रहेको
अनुमान लगाउन सकिन्छ । चलचित्रमा सबनम मुखियाको छायांकन, चन्द्र पन्तको
द्वन्द्व छ । भेषमान श्रेष्ठले निर्माण गरेको सिनेमालाई कमल दाहालले
निर्देशन गरेका हुन् । निर्माण यूनिटले केही तस्बिर उपलब्ध गराएको छ । जहाँ नायिका कार्की हट पोजमा
देखिएकी छिन् ।
No comments:
Post a Comment