रिपोर्टरहरुसँगको कुराकानीको क्रममा उनको
आफूलाई लियोनसँग दाँजेको कुरा मन नपरेको बताएकी छिन् । उनले आफ्नो मनपर्ने
स्टारहरु रेखा, माधुरी र काजोल रहेको बताइन् ।
‘भविष्यमा मलाई यिनै कलाकारहरुसँग दाँजेमा
म खुसी हुनेछु,’ उनले भनिन् । आफ्नो नयाँ फिल्म ‘नशा’ जुलाई २७ तारिकमा
रिलिज हुने कुरा पनि उनले बताइन् ।
केहि इन्टिमेट सिनहरुको बाहेक अरु धरै सिनहरु त्यस्ता दृश्यहरु छन् जसलाई दर्शकहरुले मनपराउने उनको दाबी छ ।
No comments:
Post a Comment