क्रान्तिकारी पत्रकार महासङ्घ बाँकेले
मंगलवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,
“गोलमेच सम्मेलनलाई हाम्रो दलको मात्र एजेन्डा बनाउन खोजेका छैनौ, यो सबै
दलको साझा सहमतीय एजेन्डा बन्नुपर्छ ।”
आफ्नो दलले अगाडि सारेको माग पूरा नभए
संविधानसभा निर्वाचनमा भाग नलिने अडान दोहोर्याउँदै उहाँले सहमतिबिना
जबर्जस्ती निर्वाचन गरिए बहिष्कार गरिने चेतावनी दिनुभयो ।
No comments:
Post a Comment