उनले
बलिउडका तिन चर्चित खानसँग सिनेमा खेल्ने मौका समेत पाइसकेकी छिन्
। कट्रिना बलिउडमा प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिइन् ।
तर सलमानसँगको प्रेम सम्बन्धबाट छुटकारा पाएसागै उनको नाम अहिले रणवीर
कपुरसँग
जोडिएको छ । कट्रिना र रणवीरको स्पेनमा मस्ती गर्दै गरेको तस्बिर
सार्वजनिक भएसँगै यसले चर्चा पनि पाएको थियो ।
विवाद, लभ, स्क्यान्डलमा घेरिरहने कट्रिनाको डिसेम्बर महिनामा ‘धुम ३’
नामक सिनेमा प्रदर्शनम आउँदैछ । बलिउडमा नायिकाहरुको प्रवेश भएतापनि चाडै
हराउने गर्दछन् । तर कट्रिना भने १० बर्षमै एउटा उचाईमा पुगेकी छिन् ।
No comments:
Post a Comment