सिस्ने ६ माइत भएकी जेठी श्रीमति क्रिसा राईसँग उनले ५ लाख रकम दिएर
सम्बन्धविच्छेद गरेका हुन् । जिल्ला अदालतमा प्राप्त मिसिल अनुसार
गितेन्द्रको जेठी तर्फका आठ वर्षीय छोरा
छन् भने कान्छीतर्फ एक छोरा छन् ।
जेठी तर्फका छोरा १६ वर्ष उमेर पुगेपछि बाबुले नै जिम्मा लिने शर्त छ
।‘दोश्रो बिहेगरेपछि श्रीमानले म सँग बस्न चाहेन ’ जेठी श्रीमति क्रिसाले
भनिन्, ‘त्यही भएर सम्बन्धविच्छेद गरेकी हुँ ।’उनीहरुको १० वर्ष अघि विवाह
भएको थियो ।
गितेन्द्र राजधानीस्थित सहकामा काम गर्ने व्यक्ति हुन् । आर्थिक रुपले
सम्पन्न भएको कारण हेलिकप्टर लिएर सम्बन्धविच्छेद गर्नकै लागि यहाँ आएको
स्थानीयको भनाई छ । हाल ओखलढुंगादेखि राजधानीको लागि हेलिकप्टर चार्टर गर्न
कम्तिमा १ लाखदेखि १ लाख २० हजार सम्म पैसा लाग्ने आजको कान्तिपुर दैनिकमा
खबर छ ।
No comments:
Post a Comment