Saturday, December 7, 2013

पूनम पाण्डेको एमएमएस सार्वजनिक

             मोडल तथा नायिका पूनम पाण्डे सिनेमा खेलेर त चर्चामा आइनन् । तर उनको अश्लिल हर्कतले भने सधै नै चर्चा पाइरहेको नै हुन्छ । 
                    कहिले अश्लिल फोटो खिचाएर त कहिले उत्तेजक दृश्य दिएर पूनम चर्चामा छिन् । 
                 पूनमको विशेषगरी आफैले खिचेका र तयार पारेका फोटो तथा भिडियो बढि चर्चामा आउने गरेको पाइन्छ । यसैले पनि मोडल पूनम पाण्डे र अश्लिलता पर्याबाची जस्तै बनेका छन् । 
                    हालै मात्र पूनमको एक एमएमएस सार्वजनिक भएको छ । यो एमएमएस कुनै पार्टीमा पूनमले खिचेको प्रष्ट हुन्छ । यो भिडियोमा पूनमले पेन्टी र टिसर्ट मात्र लगाएकी छिन् । 
                  पूनमले पार्टीमा निक्कै उत्तेजक हाउभाउका साथ नृत्य गरेको देख्न सकिन्छ । नृत्यका क्रममा पूनमले आफ्नो बक्षस्थललाई उत्तेजक पाराले चलाएकी छिन् । पूनमको यस्तो एमएमएस सार्वजनिक भएसँगै यसले चर्चा पनि पाएको छ । चर्चामा आउनको लागि पूनमले गरेको अर्को हर्कतको रुपमा
यसलाई हेरिएको छ ।

No comments:

Post a Comment