Saturday, January 11, 2014

डिभोर्सपछि पत्निले मागिन १ अरब

         बलिउड नायक ऋतिक रोशन र पत्नी सुजन बिचको सम्बन्ध बिच्छेदको खबर त अब नौलो रहेन । तर सम्बन्ध बिच्छेद पछि अलग बस्दै आएकी सुजनले ऋतिक परिवारसँग १ अरब मागेको खबरले फेरी बलिउड बजार गर्माएको छ ।
                   भारतीय संचार माध्यमहरुले सुजनले १ अरब मागेको जनाएका छन् । ऋतिकको परिवारमा करिब १७ बर्ष आफूले बिताएको भन्दै सम्पत्तीको हक आफूसँग पनि रहेको तर्क सुजनको छ । यसैले उनले २ छोराको पालनपोषण र आफ्नो आगामी जीवन बिताउन १ अबर माग गरेकी हुन् । यस बिषयमा सुजनका वकिल र ऋतिक परिवार बिच पनि डिभोर्स पछि ऋतिकसँग सुजनले मागिन् १ अरब कुराकाकी भैरहेको बताइन्छ । तर ऋतिकको लागि सुजनको माग पुरा गर्न कुनै अप्ठय्रो भने पर्ने छैन । किनकी उनीसँग १५ अरबको सम्पत्ती रहेको बताइन्छ ।

No comments:

Post a Comment