Tuesday, April 15, 2014

टपलेस प्रेमिकासँग लियोनार्दोको खुलेयाम चुम्बन

                  ‘टाइटानिक’ हिरो लियोनार्दो डिक्यापिरोे आफ्नो प्रेमको बिषयमा सधै नै मौन बस्ने गरेका छन् । तर हालसालै आफ्नी प्रेमिकासँग लियोनार्दोले मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । हलिउडका सर्वाधिक लोकपि्रय हिरो लियोनार्दोले प्रेमिका टोनी गार्नसँगै बोरा-बोरा विचमा मस्ती गरेका हुन् । मस्ती गर्ने क्रममा यी दुइले एकअर्कासँग चुम्बनको मज्जा पनि लिएका थिए । ३९ बर्षका यी विश्व चर्चित हिरोले २१ बर्षकी प्रेमिका टोनीसँग गरेको मस्ती हेर्नलायक नै
थियो ।

No comments:

Post a Comment