सिनेमामा
क्रेज खासै नभएपछि नायक सुमन सिंह हिजोआज हराएजस्तै छन् । सुमनका सिनेमाले
व्यापारिक रुपमा सफलता हात नपारेपछि निर्माता निर्देशकको रोजाइमा उनी पर्न
छोडेका हुन् । तर उनै सुमन भने चपली हाइटमा जल्ने कुरा गर्दै गरेको
अवस्थामा भेटिए ।
निर्देशक वसन्त निरौलाले निर्देशन गरेको
एक भिडियोमा सुमनले प्रेमिकाका लागि आगोमा जल्ने कुरा गरेका हुन् । उनीसँगै
मोडलिङ गर्ने मोडल निशा लामा हुन् । सुमनले जल्ने कुरा गरिरहँदा निशा भने
उनकै वरपर टोलाइरहेकी थिइन् ।
गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्बिर’मा
समावेश ‘तिमीलाई खुशी मिल्छ’ भने बोलको गीतमा सुमन र निशालाई देख्न सकिन्छ
। यो गीतको भिडियो एक महिनापछि बजारमा आउनेछ । रोशन लामाको संगीत, उजनकै
शब्दमा तयार भएको गीतको भिडियोमा रामेश्वर कार्कीको Tuesday, May 27, 2014
निशाको प्रेममा जल्न चाहने सुमन
सिनेमामा
क्रेज खासै नभएपछि नायक सुमन सिंह हिजोआज हराएजस्तै छन् । सुमनका सिनेमाले
व्यापारिक रुपमा सफलता हात नपारेपछि निर्माता निर्देशकको रोजाइमा उनी पर्न
छोडेका हुन् । तर उनै सुमन भने चपली हाइटमा जल्ने कुरा गर्दै गरेको
अवस्थामा भेटिए ।
निर्देशक वसन्त निरौलाले निर्देशन गरेको
एक भिडियोमा सुमनले प्रेमिकाका लागि आगोमा जल्ने कुरा गरेका हुन् । उनीसँगै
मोडलिङ गर्ने मोडल निशा लामा हुन् । सुमनले जल्ने कुरा गरिरहँदा निशा भने
उनकै वरपर टोलाइरहेकी थिइन् ।
गायक उजन नेम्बाङको चौथो एल्बम ‘तस्बिर’मा
समावेश ‘तिमीलाई खुशी मिल्छ’ भने बोलको गीतमा सुमन र निशालाई देख्न सकिन्छ
। यो गीतको भिडियो एक महिनापछि बजारमा आउनेछ । रोशन लामाको संगीत, उजनकै
शब्दमा तयार भएको गीतको भिडियोमा रामेश्वर कार्कीको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment