Friday, May 9, 2014

सामाजिक संजालमा आलिया यसरी भइन् शिकार

                 बलिउड नायिका आलिया भट्ट ‘टू स्टेट’मा गरेको अभिनयका कारण चर्चामा छिन् । तर उनै आलियाको यतिबेला सामाजिक संजालमा खुबै आलोचना भैरहेको छ । आलियाको सामान्य ज्ञानलाई लिएर ट्विटरदेखि फेसबुकमा खुबै मजाक उडेको छ । करण जोहरको चर्चित टक शो ‘कफी विथ करण’मा सहभागी भए पश्चात आलियाको ज्ञानको मजाक उड्न थालेको हो । यो शोमा उनले सामान्य भन्दा सामान्य प्रश्नको जवाफ दिन नसकेपछि हैरानी भोग्नु परेको छ । आलियाको सामान्य ज्ञानको मजाक उडाउँदै सामाजिक संजालमा बनाइएका
छन् ।

No comments:

Post a Comment