उनले निखिलसँग नेपाली र
भोजपुरी भाषामा तयार भएको चलचित्र ‘त्रिनेत्र’मा सँगै अभिनय गरेका थिए ।
तर उनको नेपाली चलचित्र यात्रा खासै सफल रहन सकेन ।
विशेषगरी चर्चित सिरियल
‘कसौटी जिन्दगीकी’ बाट चर्चामा आएकी स्वेताले दोश्रो बिहे गरेकी छिन् ।
उनले आइतबार टेलिभिजन कलाकार अभिनव कोहोलीसँग दोश्रो बिहे गरेकी हुन् ।कर्लस
टेलिजिभनबाट प्रशारण हुँदै आएको ‘झलक दिखलाजा’मा सहभागी स्वेताले यसै
कार्यक्रम मार्फत अभिनवसँग बिहे गर्ने घोषणा गरेकी थिइन् । राजा चौधरीको
पत्नी रहिसकेकी श्वेता र कोहोलीको साढे ३ बर्षदेखि प्रेमसम्बन्ध थियो ।
No comments:
Post a Comment