यसैबिच
एल्बममा समावेश ‘मस्ती मस्ती’ बोलको गीतको छायांकनसँगै यसको चर्चा पनि
चुलिएको छ ।
समन अधिकारीले निर्देशन गरेको यो भिडियोमा नायक जीवन लुइटेलले
पनि अभिनय गरेका छन् । जीवनसँग अभिनय गर्न पाउँदा निक्कै खुशी लागेको
सहिमाले बताइन् ।
विदुर
पाण्डेको छायांकन, निर्मल गुरुङको नृत्य निर्देशन रहेको भिडियोमा सुपि्रया
कटुवालको पनि अभिनय छ ।
रक शैलीको यो गीतमा रेखा पौडेलको शब्द तथा संगीत
समावेश छ ।
No comments:
Post a Comment