Saturday, July 19, 2014

एल्बम कभरमा गोप्य अंग देखाएपछि गायिकाको चर्को आलोचना

              स्काई फरेरा आफ्नो नयाँ एल्बम ‘नाइट टाइम, माई टाइम’मा टपलेस देखिएकी छिन् । 
             एल्बमको कभर फोटोमै उनले आफ्नो गोप्य अंग देखाएपछि यसको चर्को आलोचना पनि भएको छ । 
              तर उनले यो कुरा खासै ठूलो नभएको बताएकी छिन् । २२ बर्षकी यी गायिकाले यो आफ्नो शरीर भएको र यसमा अनावश्यक चासो देखाउनु पर्ने आवश्यकता नभएको बताइन् । एल्बममा उनी बाथरुममा पानीमा रुझ्दै गरेको अवस्थामा देखिएकी
छिन् ।

No comments:

Post a Comment