९४ पटक

पर्वत, । पर्बत जिल्लामा जन्मेर नेपाली लोक संगीत को क्षेत्र मा लागेकी सरस्वती लामिछाने पछिल्लो समय मा निकै चर्चामा छिन् र पछिल्लो समय मा उनले आवाज दिएका गित हरु पनि निकै चर्चा मा छन् । अझै पश्चिमाञ्चल क्षेत्रका लोकप्रिय कलाकारका रुपमा परिचित यी गायिका ‘ले सानु तिम्रो बजारमा जान बाँकी छ‘’, ‘जागिर ठूलै होला‘ ,जाउ हिड पोखरा ,चड्यो चड्यो जवानी ,’लगायतका गीतमा पनि आवाज दिइसकेका छन् ।

उसो त पछिल्लो समयमा संचारकर्मी एबम गायक कृष्ण अखेलीसंग उनले गाएको तिज गित आउने जाने बसैको भाडा तिरम्ला ले झन् लामिछाने लाई माथि उठाएको छ ।
‘आउने जाने बसैको भाडा तिरम्ला’ बोलको गीतको भिडियो समेत तयार भइसकेको छ । मौलिक लोक लयमा आधारित यो गीत सबैको मुखमा झुण्डिने खालको भएका कारण सफल हुनेमा आफू आशावादी रहेको गायिका सरस्वती लामिछानेले सुचना केन्द्र डटकमलाई बताइन् ।
‘तीजका गीतका नाममा विकृति भित्राउन खोजिएको छ, परिवार सँगै बसेर हेर्नै नमिल्ने गीत र भिडियोहरु आइरहेका छन्’, उनले भनिन्, ‘हामी त्यस्ता
पुरा समाचार पढ्नको www.suchanakendra.com लागि खोल्नुहोस
www.suchanakendra.com
ReplyDelete