‘बाबुराम भट्टराई, नेपालका पूर्वप्रधानमन्त्री, एकीकृत नेकपा (माओवादीका
उपाध्यक्ष’ लेखिएको ठाउँमा अहिले ‘एकीकृत नेकपा (माओवादी) का नेता’
लेखिएको छ ।
त्यसैगरी, उनले पछिल्लो ट्वीटमा कार्ल माक्र्सको भनाइ उद्धृत गरेका छन्— ‘मैले ड्रागनको दाँत रोपेर उपियाँ उमारेछु ।’
त्यसैगरी उनको अर्को ट्वीटमा ‘नेतृत्व भनेको काम हो, पद होइन’ भन्ने डोनाल्ड एच म्याकगानमको भनाइ उद्धृत गरिएको छ ।
No comments:
Post a Comment