Sunday, August 18, 2013

विवाहको तयारीमा व्यस्त कट्रिना

          (एजेन्सी)– गएको दिनमा रणबीर कपुरको साथमा स्पेनमा छुट्टी मनाए पछि अब कट्रिना कैफ आफ्नो बहिनी नताशाको विवाहको तयारीमा जुटेकी छिन् ।
               यसको लागि उनको पूरा परिवार लण्डनबाट मुम्बई आएका छन् । 
                           उनीहरु सबैजना विवाहको सरसामान किनमेलमा व्यस्त छन् । कट्रिना आफ्नो बहिनी नताशाको विवाहको लुगाको लागि फेसन जगतको नामी डिजाइनरहरुसँग
कुराकानी गरिरहेकी छिन्.

No comments:

Post a Comment