उनले नायक खानलाई बिहे नगरी सरोगेसी
मार्फत बच्चा जन्माउन सुझाव दिएकी छिन् । राखीले भनिन्, ‘मलाई लाग्छ
सलमानले सरोगेसीको साहारा लिनु जरुरी छ । उनको आज सम्म कुनै पनि प्रेम
टिकेको छैन र उनलाई चोखो प्रेम
Sunday, July 7, 2013
बिहे नगरी बच्चा जन्माउन सलमानलाई राखीको सुझाव
हत्या अभियोगमा तीन नेपालीसहित ९ जना हिरासतमा
होस्टलमा बसेका नेपाली श्रमिकलाई अन्धाधुन्द कुटपिट गरेपछि प्रतिकार गर्ने
क्रममा उनको मृत्यु भएको नेपाली श्रमिकहरुले जानकारी दिएका छन् । मदिरा
सेवन गरेका उनले होस्टलमा रहेकाहरुलाई एक-एक गरी कुट्न सुरु गरेका थिए ।
नेपालीको प्रतिकारबाट घाइते उनको उपचारका क्रममा मृत्यु भएको
दुई दिनमा दुई किशोरी बलात्कृत
दाङ,
२०७० असार २३ । दाङमा दुई दिनमा दुई किशोरी बलात्कृत भएका छन् । शनिबार
राती १७ वर्षीया किशोरी तुलसीपुर बसपार्कमा बलात्कृत भएको प्रहरीले जनाएको छ
।
चार जनाको समूहले किशोरीमाथि बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले किशोरीमाथि बलात्कारको आरोपित चारै जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्यूठानका वीरबहादुर खत्री, सल्यानका युवराज डाँगी, अर्जुन योगी र चन्द्र डाँगी
पक्राउ पर्नेमा प्यूठानका वीरबहादुर खत्री, सल्यानका युवराज डाँगी, अर्जुन योगी र चन्द्र डाँगी
अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर प्रस्थान
श्रीमती र भतिज समिर दाहालका साथ १:३० बजे थाइल्याण्ड हुँदै सिंगापुर उनी उडेकाका छन्।
मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको
मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको
रेखा पनि भोजपुरी सिनेमामा, यि हुन् थापाका नयाँ हिरो
यसैले पनि नेपालका चर्चित
कलाकारहरु भोजपुरी सिनेमा खेल्न अग्रसर देखिएका छन् । नेपाली सिनेमाका
याक्सन हिरो विराज भट्ट यतिबेला भोजपुरीको टप थ्री नायकमा गनिन्छन् ।
यस्तै
आयुष रिजाल पनि भोजपुरी सिनेमा नगरीमै संघर्षरत छन् । अब यो भिडमा नेपालकै
चर्चित नायिका रेखा थापाको नाम पनि जोडिएको छ । रेखा नेपाली र भोजपुरी
भाषामा निर्माण हुन लागेको चलचित्र ‘रफ्तार’मा अभिनय गर्न कस्सिएकी
जन्मदिनमा ज्ञानेन्द्रले भने–नेताहरुलाई सद्बुद्धि आओस्
फूल बोकेर को–को पुगे निर्मल निबास
२३ असार, काठमाडौं । आइतबार ६७ औं जन्मदिन
मनाएका पूर्व राजा ज्ञानेन्द्र शाहले नेताहरुलाई सद्बुद्धि आओस् भनि कामना
गर्नु भएको छ । हालै मात्र मध्य तराईका जिल्लाहरुको भ्रमण गरेर आएका
ज्ञानेन्द्रले पछिल्लान वर्षहरुमा झै यस वर्षपनि निर्मल निवासमा आफ्नो
समर्थक र सार्वसाधारणबाट शुभकमना लिएर जन्मदिन मनाउनु भयो ।
त्यसक्रममा ज्ञानेन्द्रले झुक्याउने
प्रबृत्ति अन्त्य होस् भन्नुभयो । गालामा हात लगाएर सञ्चारकर्मीलाई संक्षित
प्रतिक्रिया दिँदै ज्ञानेन्द्रले भन्नुभयो-’हाम्रो नेताहरुलाई सद्बुद्धि
आओस्, हामीलाई अब झुक्याउने प्रबृत्ति अब त्यो सिद्धियोस् र अब
सर्वसाधारणको हितमा राष्ट्रको
विकल्प खोजे चार वर्षसम्म यही सरकारः कांग्रेस महामन्त्री
'निर्वाचनको मिति, सरकार र निर्वाचन प्रणालीमा सम्झौता हुन्न'
‘यो
सरकार चुनावका लागि आएको हो । त्यसैले यसको विकल्प हामि सोच्न सक्दैनौं’
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा सिटौलाले
भन्नुभयो-’सरकार फेर्न खोजे अझै चार वर्षसम्म यहि सरकार रहन्छ, नयाँ बन्न
सक्दैन । हाम्रो हिजोको कामबाट यो कुरा प्रमाणित भईसकेको
Subscribe to:
Posts (Atom)