उनले नायक खानलाई बिहे नगरी सरोगेसी
मार्फत बच्चा जन्माउन सुझाव दिएकी छिन् । राखीले भनिन्, ‘मलाई लाग्छ
सलमानले सरोगेसीको साहारा लिनु जरुरी छ । उनको आज सम्म कुनै पनि प्रेम
टिकेको छैन र उनलाई चोखो प्रेम
मिलेको छैन । अव उनी बिहे गर्न नै चाहदैनन्
भने सरोगेसी मार्फत बच्चा जन्माउनु नै उत्तम विकल्प हो ।’
हालै मात्र सरोगेसी मार्फत तेश्रो सन्तान
भित्राएका अर्का चर्चित खान साहरुखलाई राखीले धन्यवाद दिएकी छिन् । राखीले
साहरुख प्रति आफूलाई गर्व लागेको बताइन् । विभिन्न विवादस्पद बयान दिएर
चर्चामा आउने राखीको यो सुझावलाई बलिउडका अविवाहित नायक सलमान खानले कसरी
लिने हुन्, यो भने हेर्न बाँकी नै छ ।
No comments:
Post a Comment