Monday, September 23, 2013

बैद्यले भने–‘चार दल कमण्डलु बोक’

baidhya                काठमाडौं, असोज ८– नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले उच्चस्तरिय राजनीतिक समितिमा रहेका चार दलको नेतालाई राजनीति छाडेर कमण्डलु हिँडन सुझाब दिएका छन् ।
                      सोमबार राजधानीको एक सभामा किरणले राष्ट्रपति रामबरण यादबसँग मात्र बिश्वास रहे पनि वैदेशिक शक्तिको निर्देशन र चार दलको सुझाबअनुसार चलेको आरोप लगाए ।उनले राष्ट्रपतिलाई मुलुकबारे सोच्न अपिलसमेत गरेका छन् ।
 ‘चार दल बिदेशीका दलाल भए ,राष्ट्रपति

चलेनन अँग प्रदर्शन गरेका दुई फिल्म

monika dahalpran vanda pyaro                      काठमाडौं। शुक्रबारबाट देशव्यापी रुपमा रिलिज भएका दुई चलचित्र प्राण भन्दा प्यारो छ र खेतालामा नायिकालाई सक्दो अँग प्रदर्शन गराईएको छ। अभिनेत्रीलाई दुईअर्थी सम्बाद बोल्न लगाएर तथा छोटा कपडामा उतारेर सिनेमा चलाउने निर्माताहरुको योजना असफल भएको छ।
                           किनकी शनिबार समेत यी दुबै फिल्मले राम्रो व्यापार गर्न नसेकेको हल

आईजीपीको धम्कीपछि गृहमन्त्रीको वाक्य बन्द

madav ghimire             काठमाडौं। एमाओवादीले फिट गरेको सुरक्षा संयन्त्रलाई हेरफेर गरेर मात्रै चुनावमा जानुपर्ने नेपाली कांग्रेस र एमालेको मागलाई त्यतिबेला सबैभन्दा बढी ‘इग्नोर’ गर्नेमध्येका थिए– गृहमन्त्री माधव घिमिरे। तर आफूले कतिसम्म गल्ती गरेछु भन्ने महसुस यतिबेला उनले गरेका छन्।
                   घटना गत साताको हो। नेपाल प्रहरीले तयार गरेको सुरक्षा रणनीति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईको हातमा पुगेको गृहमन्त्री घिमिरेले थाहा पाए। यो सूचना चुहाउनेको खोजीमा उनी जुटिरहेको भोलिपल्टै एक दैनिक अखबारमा सुरक्षा रणनीति छरपष्ट हुने गरी प्रकाशित भएपछि उनी चकित परेका थिए। अत्यन्त

बलिउडमा कट्रिनाको १० बर्ष, सेक्सी फिल्मदेखि विकिनी काण्डसम्म

katrina-in-sexy-poj                   बलिउडमा नायिका कट्रिना कैफको प्रवेश भएको १० बर्ष बितिसकेको छ । ‘बुम’ जस्तो सेक्सी फिल्मबाट आफ्नो करिअर सुरुवात गरेकी कट्रिना आज बलिउडको सर्वाधिक चर्चित र महंगी नायिकाको सूचिमा छिन् । 
                             उनले बलिउडका तिन चर्चित खानसँग सिनेमा खेल्ने मौका समेत पाइसकेकी छिन् । कट्रिना बलिउडमा प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिइन् । तर सलमानसँगको प्रेम सम्बन्धबाट छुटकारा पाएसागै उनको नाम अहिले रणवीर कपुरसँग

राष्ट्रपतिका नाममा चुरेमा आधा अर्ब स्वाहा

         ८ असोज, काठमाण्डौं । ‘तपाईहरु सबैजसोले विदेशी विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ, तर योजना र क्षमता प्रदर्शन त्यति राम्रो हुन सकेको भान भइरहेको छैन् ।’ यो भनाई राष्ट्रपति राम बरण यादबको हो ।
उनले संरक्षण क्षेत्रअन्तर्गत वन मन्त्रालयका कार्यक्रमबारे असन्तुष्ट मात्र जनाएनन्, सरोकारवाला अधिकारीहरुको कार्यशैलीप्रति निराश पनि देखिए । सोमबार राष्ट्रिय संरक्षण दिवस कार्यक्रममा ठाडै भनिदिए, ‘वन प्रशासनमा शिक्षित जनशक्ति हुँदाहुँदै अपेक्षाकृत उपलब्धी हासिल हुन सकेन ।’
राष्ट्रपति यतिविधि असन्तुष्ट हुनुको कारण, उनकै पहलमा तीन बर्षअघि सुरु भएको ‘चुरे संरक्षण कार्यक्रम’ को सुस्त प्रगति हो । करिब १५ मिनेट लामो वक्तव्यका क्रममा सबैजसो

जर्सावको घरमा लाखौंको चोरी, घटना गुपचुप

                    ८ असोज, काठमाण्डौं । चाडपर्व नजिकिँदै गर्दा राजधानीमा चोरको बिगबिगी बढेको छ । घरमा कोही नभएको बेला एक भिआईपीको घरबाट हालै २५ लाख बराबरको चोरी भएको छ । तर, प्रहरीले सो घटनालाई गोप्य राखेको छ । 
                    महाराजगञ्ज निवासी नेपाली सेनाका जर्नेलका सपिन विक्रम राणाको घरबाट दुई साताअघि चोरी भएको छ । घरको ताला फुटाएर ठूलो मात्रामा सुनका गहना चोरी भएको

हट बिनाको साहरुखसँग चुम्बन गर्ने चाहना, सलमानलाई मतलब नै गरिनन्

srk-salman-and-bina-malik                    बिना मलिक आफ्नो परिचय बलिउडमा बनाउने तयारीमा छिन् । उसो त उनले आफ्नो परिचय अभिनयका कारण भन्दा पनि सेक्स छविका कारण बनाइरहेकी छिन् । उत्तेजक दृश्य, उत्तेजक फोटोसुटका कारण चर्चामा आउने मलिक आफ्ना अन्र्तवार्ताका कारण पनि न्यूजमेकर बन्ने गर्छिन् ।हालै मात्र उनले बलिउडका बादशाह साहरुख खानसँग