सोमबार राजधानीको एक सभामा किरणले राष्ट्रपति रामबरण यादबसँग मात्र बिश्वास
रहे पनि वैदेशिक शक्तिको निर्देशन र चार दलको सुझाबअनुसार चलेको आरोप लगाए
।उनले राष्ट्रपतिलाई मुलुकबारे सोच्न अपिलसमेत गरेका छन् ।
‘चार दल बिदेशीका दलाल भए ,राष्ट्रपति
झुक्नुभयो । अहिलेको सरकार चार दलको
कठपुतलीका रुपमा देखिएको छ ,’किरणले भने,‘कर्मचारीलाई सरकारको नेतृत्व
सुम्पने चार राजनीतिक दल राजनीतिक रुपमा चरित्रहिन हुन् ।’
आजको–संबैधानिक
संयण्त्रका रुपमा रहेका राष्ट्रपतिमाथि हामीलाई थोरै भए पनि बिश्वास थियो
।मैले सकेसम्म सहमतिको प्रयास गर्छु भनेर हामीलाई आश्वासन पनि दिनुभएको
थियो,’निर्वाचन पक्रियाको बिरोध गरिरहेको ३३ दलको बिरोध सभामा किरणले
भने,‘तर उहाँ पनि बग्नु भो ,बिस्तारबाद सामु झुक्नुभो ।’
कमाण्डर पोष्ट दैनिकले आफ्नो खबरको अगाडि लेखेको छ– उनले आफुहरु निर्वाचनमा
जान चाहे पनि विदेशी हस्तक्षेपका कारण सहमति हुन नसकेको बताए ।
No comments:
Post a Comment