Thursday, September 26, 2013

‘ह्याप्पी एनिभर्सरी’ मार्फत ऐश्वर्याको कमब्याक

aishwraya-rai                      बलिउड नायिका ऐश्वर्या रायको चर्चा सधै नै हुनेगर्दछ । पर्दा पछाडी होस् या अगाडी नै रहेर होस्, ऐश्वर्या सधै नै न्यूजमेकर बन्ने गरेकी छिन् ।
                      छोरीलाई जन्म दिएपछि पर्दा पछाडी नै रहेकी ऐश्वर्या बलिउडमा कमब्याक गर्ने कुराले संचारमाध्यममा सधै चर्चा पाउने गरेको छ । 
                       केही समय अघि मात्र करण जोहरको एक सिनेमामा आइटम नृत्य गर्ने खबरले पनि उनको चर्चा भयो । यसपश्चात साहरुख खानले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा उनी खेल्ने कुराले चर्चा पायो ।
                            तर अब भने ऐश्वर्या चलचित्र ‘ह्याप्पी एनिभर्सरी’ मार्फत कमब्याक गर्ने भएकी छिन् । उनले यो सिनेमा खेल्नका

बैद्य मोर्चाद्वारा आमहड्तालको घोषणा

baidya                     काठमाडौं, असोज १०- नेकपा-माओवादी नेतृत्वको ३३  दलीय मोर्चाले मंसिर ४ को चुनाव विथोल्न आमहड्तालसहितका आन्दोलन घोषणा गरेको छ । 
                     मोर्चाले माओवादीले पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलनको आयोना गरी असोज १३ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्तालसहितका आन्दोलनका कार्यक्रम तय गरेको हो । 
                         घोषित कार्यक्रम अनुसार कात्तिक २५ देखि मंसिर ५ गतेसम्म आमहड्तालको घोषणा

सेक्सले हैन कलाकार र इन्टरनेटका कारण चल्छ नेपाली फिल्म

nepali-kalaar                आखिर किन चल्दैनन् त नेपाली सिनेमा । दर्शकको आकर्षण नेपाली सिनेमामा किन हुन सकेको छैन । बहस र चर्चा दैनिक रुपमा नै हुने गर्दछ । तर नेपाली सिनेमा नचल्नुको कारण आजसम्म पनि कसैले भेउ पाउन सकेका छैनन् ।
                      तर चलचित्र ‘मौन’ले विभिन्न ६० भन्दा बढि काठमाण्डौका कलेजमा गरेको एक सर्वेक्षणले नेपाली सिनेमामा युवापुस्ताको आकर्षण घट्नुको कारण पत्ता लगाएको छ । कलाकारको फित्तलो अभिनय, सिनेमाको कमजोर प्रस्तुतीकरण, आवश्यकता भन्दा कम बजेट र कमजोर कथावस्तुको कारण नेपाली सिनेमा नचलेको सर्वेक्षणले देखाएको छ ।
                      नेपाली सिनेमा हेर्न युवापुस्ताहरु कलाकारलाई हेरेर जाने गरेका छन् । कलाकार, यसपश्चात कथा, ट्रेलर, गीत र पोष्टर नेपाली सिनेमालाई हलसम्म युवापुस्ता तान्ने मुख्य आकर्षण बनेका छन् । सिनेमाको बिषयमा

शोभराजको सिको गर्दै आफू भाग्न प्रहरीलाई बेहोस बनाए गुप्ताले

Shyam_Sundar                    ११ असोज, काठमाण्डौं । जेलमा रहेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले योजनबद्ध रुपमा प्रहरीलाई विषादीयुक्त खाना दिएको प्रहरी अनुसन्धानले देखाएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानले घटना योजनाबद्ध हुनसक्ने आँकलन गरेको छ ।
                   घटनामा गुप्तामाथि शंका गर्ने धेरै आधार देखिएका छन् । प्रहरीस्रोतका अनुसार गुप्ताका छोराले दरबारमार्गस्थित केएफसीबाट ल्याएको मासु प्रहरीलाई मात्र खान दिएका थिए । त्यस्तै खाना र कोल्डडि्रंक्स खाएर केही प्रहरी बेहोस भइसकेपछि गुप्ताका छोरा भाष्करले बिरामी भएको ‘नाटक’ गरेको हुनसक्ने प्रहरी अनुसन्धानमा देखिएको छ ।
‘शंका गर्ने ठाउँ भएपछि भाष्करले

म्यादी प्रहरीमा बैद्य माओवादीका कार्यकर्ता

              ११ असोज, डडेल्धुरा । संविधानसभा चुनावको सुरक्षामा खटिने म्यादी प्रहरीका लागि चुनाव बहिष्कारको नीति दिएको नेकपा-माओवादीका कार्यकर्ताले धमाधम फारम भरिरहेका छन् । जिल्ला प्रहरी कार्यालयमा बैद्य माओवादीका कार्यकर्ताले लाइन लागेर फारम भरेका थिए ।
               ‘फारम भरिरहेका छन्, रोक्न कसैलाई पनि मिल्दैन्,’ जिल्ला प्रहरी प्रमुख कृष्ण प्रसाइले भने, ‘अञ्चल कार्यालयबाट छनोट हुने भएकाले अनुसन्धान हुन्छ ।’ बिहीबार

‘कमेडी नाइट्स विथ कपिल’को सेटमा आगो लाग्यो


comedy-night-of-kapil
                              आज बिहान करिब ८ बजे कर्लस च्यानलबाट प्रशारण हुदै आएको सर्वाधिक लोकपि्रय रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’को सेेटमा आगो लागेको छ । विजुली सर्ट भएर आगो लागेको बताइएको छ । मुम्बइको फिल्म सिटीमा यो शोको भव्य सेट बनाइएको छ । सेटमा लाइटम्यान, स्पोर्ट ब्वाई रहेको बताइएको छ । आगो लागे लगतै उनीहरु त्यहाँबाट बाहिर निस्किएका थिए । कलर्स च्यानलका प्रवक्ताले पनि पुष्टि गर्दै घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । शो को सुटिङ नभएकाले धेरै

Monday, September 23, 2013

आमिर–अनुष्काको चुम्बन सबैभन्दा लामो ?

anuska-amir                     (एजेन्सी)– राजकुमारी हिरानीले जबदेखि आफ्नो फिल्म ‘पीके’ सुरु गरे त्यतिबेलादेखि नै फिल्मको बारेमा कुराकानी हुन थाल्यो कहिले कास्टको बारेमा त कहिले फिल्मको शुटिङको बारेमा कुराकानी भइरहेको छ ।
                   पछिल्लो समयमा फिल्मको मुख्य कलाकार आमिर खान र अनुष्का शर्माको बिच चुम्बनको दृश्यमा चर्चा भइरहेको छ । यो चुम्बनको दृश्य हिन्दि फिल्मको अहिलेसम्मको सबभन्दा लामो किसिङ सिन भन्दै आइएको छ ।
यस बिषयमा अनुष्काले भनिन्,‘यो सरासर गलत हो र मनगढन्ते