bg news

Pages

  • गृह पृष्‍ठ
  • समाचार
  • सम्पादकीय
  • राजनीति
  • बिचार
  • साहित्य
  • मनोरन्जन
  • बिचित्रको कुरा
  • प्रबास
  • तस्बिर
  • पर्बत सेरोफेरो
  • दस्ताबेज
  • खेलकुद
  • अन्र्तरवार्ता
  • हेर्नै पर्ने

Saturday, July 13, 2013

पचासौ हाकिमले अवकास पाउँदै आईजी बन्ने रहरमा पार्वती

DIG Parbati THapa

               काठमाडौं। नेपाल प्रहरीमा यो बर्ष डीएसपीदेखि माथिका धेरै पद रिक्त हुँदैछन्। आइजीपी, एआइजी, ठूलो संख्यामा डीएसपीको अवकाशपछि यो बर्ष एकैपटक करिब ५० जना इन्स्पेक्टर डीएसपी बढुवा हुनेछन्। 
                        २०७० कात्तिक २९ गते आइजीपी कुवेरसिंह रानासहित ७ एआइजी अवकाश हुादैछन्। प्रहरीमा ३० बर्षे प्रावधान हटाएर ३२ बर्षे जागिर अवधि बढाउन लागेका आइजीपी रानाको भगिरथ प्रयत्न असफल भइसकेको छ। ३२ बर्षे असफल भइसकेपछि आइजीपी रानासहित एआइजीपीहरू नवराज ढकाल, भीष्म प्रसाई, दिनकरशमशेर राणा, गंगा पाण्डे, विनोद सिंह, रमेशविक्रम शाह र पुस्कर रेग्मी एकै दिन घर जानेछन्। २०७० माघमा डीआइजी पार्वती थापा र चैतमा विमला थापाको अवकाश हुँदैछ। चैतमा एआइजी र डीआइजी गरी दश पद रिक्त हुनेछन्। कात्तिक २९ गते आइजीपी र एआइजी सहित आठ जना घर गएपछि उपेन्द्रकान्तहरूको ब्याजबाट एआइजी बढुवा हुनेछन्। डीआईजीको विशेष पद सिर्जना गरेर बढुवा भएकी पार्वती थापा पनि आइजी बन्ने रहर गरेर हिंडेकी छिन्। अब उपेन्द्रकान्तको समूहबाट एक आइजीपी हुनेछन् भने सात जना एआइजी हुनेछन्। कथम् पार्वतीको सपना विपनामा परिणत भयो र जुनियर एसएसपीबाट डीआईजी बन्न सफल पार्वती आइजीपी भएपनि तीन महिनाभित्रैै फागुनमा घर जानेछिन्। 
              तर जुनियर एसएसपीलाई विशेष पद सिर्जना गरेर जबर्जस्ती डीआइजीमा बढुवा गरेकोमै संगठनभित्र विरोध भएकाले पार्वतीको आइजीपी हुने सपना तुहिने संभावना छ। त्यस्तै यही बर्षभित्र २०७० चैत १२ गते एसपीद्वय राजु मानन्धर र सुकदेव न्यौपाने पनि घर जानेमा परेका छन् भने महिला एसपी गीता उप्रेती अवकाशमा भइसकेकी छिन्। यो बर्ष अवकाश हुनेमा सबैभन्दा बढी डीएसपीहरू छन्। २०७० साउन २९ गते घर जाने डीएसपीहरूमा रणबहादुर रायमाझी, रुपम लामा, रामकमल आचार्य, बसन्त रंजितकार, मधुसुदन खड्का, शरदकुमार तामाङ छन्। धु्रवकुमार महरा २०७० असारमै घर गइसकेका छन्। २०७० चैत ३० गते अवकाशमा पर्नेमा बृषबहादुर रावल र बिष्णुकुमार कार्की, बसन्तविक्रम राणा, सुशीलकुमार कार्की, सुदीपकुमार तामाङ छन्। डीएसपी कुशलपुरुष ढकाल र दीपककुमार अधिकारी पनि चैत अन्तिममा अबकासमा पर्दैछन्। 
                              डीएसपीहरू यमुना रजक, रामचन्द्र राई, पशुपति डोटे, हेमजंग चौहान, हिरालाल धमला, विजय थापा, मोहनकुमार शर्मा लामिछाने, जीवनकुमार गुरुङ, कृष्ण शिवाकोटी २०७० साउन अन्तिममा जाँदैछन्। साउन २४ गते नै प्रकाश लामाले पनि अवकाश पाउने मिति हो। यद्यपि राईले अवकाश हुनुअघि नै राजीनामा दिइसकेका छन्। शान्ति बस्नेत, रश्मी श्रेष्ठ, राधिका खड्का पनि अवकाशमा परिसकेका छन्। डीएसपी बुद्धकुमार राई, जगतबहादुर केसी, चैत अन्तिममा जाँदैछन्। आइजी, एआइजी र डीआइजी गरी १० पद रिक्त भएपछि १० एसएसपी डीआइजी हुनेछन् भने एसपीहरू पनि बढुवामा पर्नेछन्। ३ एसपी र २९ डीएसपीले पनि अवकाश पाएपछि यो बर्ष करिब ५० इन्स्पेक्टरहरू डीएसपी बढुवामा पर्नेछन्। ७ एसपीहरू एसएसपीमा बढुवा हुनै बाँकी भएकाले यो बर्ष डीएसपीको पद ५० को हाराहारीमा रिक्त हुनेछन्।
Posted by Unknown at 2:50 AM
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Slide Show


Created with flickr slideshow.

तस्बिर

तस्बिर
कार्यकारी सम्पादक रन्जना खत्री

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

हाम्रो ब्लग कुन कुन देश बाट हेरियो त

मेरो समाजिक सन्जाल मा स्वागत छ /

  • Kshitiz Raj
  • Unknown

यो हप्ताका चर्चित न्युजहरु

  • फुजेल घटना उचालेको भन्दै बैद्य माओवादीले जनायो आपत्ती
                        काठमाडौं,बैशाख२–नेकपा–माओवादीले अधिकारी हत्या आरोपमा १३ जना सर्वसाधारणविरुद्ध सर्वश्वसहित जन्मकैदको अभियोग लगाएको घट...
  • बाबुरामलाई मनाउन प्रचण्ड समुहले हदैसम्मको लचकता अपनाउने
                        काठमाडौँ, साउन २९– एकीकृत नेकपा (माओवादी) को संस्थापन पक्षले पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउने निर्णय गरेको छ...
  • शरद भेसवाकरले अमेरिकामा लिग क्रिकेट खेल्ने
          २९ साउन, काठमाडौं । नेपाली क्रिकेटर शरद भेरवाकरले अमेरिका लिग क्रिकेट खेल्ने भएका छन् ।                उनी आज अमेरिका जाँदैछन् ।सि...

माओवादी लगायत साना दलले गरेको आन्दोलन लाई के भन्नुहुन्छ ?

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

बिज्ञापन

हाल सम्म राखियका पोस्ट हरु

  • 02/04 - 02/11 (4)
  • 03/27 - 04/03 (5)
  • 09/27 - 10/04 (3)
  • 08/02 - 08/09 (5)
  • 04/26 - 05/03 (7)
  • 04/05 - 04/12 (7)
  • 03/15 - 03/22 (7)
  • 03/08 - 03/15 (7)
  • 02/22 - 03/01 (11)
  • 12/07 - 12/14 (2)
  • 10/05 - 10/12 (1)
  • 09/28 - 10/05 (4)
  • 09/21 - 09/28 (14)
  • 09/07 - 09/14 (7)
  • 08/10 - 08/17 (14)
  • 08/03 - 08/10 (7)
  • 07/20 - 07/27 (4)
  • 07/13 - 07/20 (11)
  • 06/29 - 07/06 (5)
  • 06/22 - 06/29 (8)
  • 06/15 - 06/22 (14)
  • 06/01 - 06/08 (12)
  • 05/25 - 06/01 (8)
  • 05/11 - 05/18 (4)
  • 05/04 - 05/11 (17)
  • 04/13 - 04/20 (5)
  • 04/06 - 04/13 (20)
  • 03/30 - 04/06 (31)
  • 03/23 - 03/30 (22)
  • 03/16 - 03/23 (7)
  • 03/09 - 03/16 (6)
  • 03/02 - 03/09 (24)
  • 02/23 - 03/02 (18)
  • 02/16 - 02/23 (7)
  • 02/09 - 02/16 (7)
  • 02/02 - 02/09 (10)
  • 01/26 - 02/02 (12)
  • 01/19 - 01/26 (13)
  • 01/12 - 01/19 (9)
  • 01/05 - 01/12 (16)
  • 12/29 - 01/05 (16)
  • 12/22 - 12/29 (25)
  • 12/15 - 12/22 (13)
  • 12/08 - 12/15 (8)
  • 12/01 - 12/08 (13)
  • 11/24 - 12/01 (3)
  • 11/17 - 11/24 (1)
  • 11/03 - 11/10 (4)
  • 10/27 - 11/03 (11)
  • 10/20 - 10/27 (8)
  • 10/06 - 10/13 (25)
  • 09/29 - 10/06 (13)
  • 09/22 - 09/29 (16)
  • 09/15 - 09/22 (28)
  • 09/08 - 09/15 (9)
  • 09/01 - 09/08 (18)
  • 08/25 - 09/01 (8)
  • 08/18 - 08/25 (13)
  • 08/11 - 08/18 (25)
  • 08/04 - 08/11 (28)
  • 07/28 - 08/04 (30)
  • 07/21 - 07/28 (49)
  • 07/14 - 07/21 (51)
  • 07/07 - 07/14 (48)
  • 06/30 - 07/07 (45)

ब्लग हेर्ने संख्या

COPY RIGHT @BAIKUNTHA GIRI 9847700476 , SUPPORT BY BG NEWS ONLINE. Simple theme. Powered by Blogger.