Saturday, July 20, 2013

पाकिस्तानकी मथिराको पुनम पाण्डे बन्ने धोको, इन्टरनेटमा उत्तेजक तस्बिर

                     भारतिय मोडल पुनम पाण्डेको उत्तेजक तस्बिरले बजार सधै नै गर्माउने गर्दछ । उनको सिको गरेर चर्चामा आउन खोज्नेहरुको पनि यहाँ कमी छैन । 
                 यसैक्रममा पाकिस्तानमा पनि एक यस्तै मोडल जन्मिएकी छिन् जो पुनम पाण्डे जस्तै बन्न चाहन्छिन् । मथिरा खान नामकी मोडलले हालै मात्र इन्टरनेटमा केही उत्तेजक तस्बिर सार्वजनिक गरेर सनसनी मच्चाएकी
छिन् ।
                 उनको तस्बिर सार्वजनिक भएसँगै यसले आलोचना पनि भोगिरहेको
छ । तर मथिरा भने आलोचना गर्ने व्यक्तिहरुलाई पाखण्डीको संज्ञा दिदै आफ्नो खुशीले केही काम पनि गर्न नपाउने भन्दै चिल्लाएकी छिन् । उनी पनि बलिउड नगरीमा पाइला राख्ने तयारीमा छिन् ।

No comments:

Post a Comment