(एजेन्सी)– भारतीय महिला मुक्काबाजी र पाँच पटक विश्व च्याम्पियन बनेकी मेरी कामको जीवनसँग आधारित बनिरहेको फिल्ममा प्रियंका चोपडा अहिले काम गरिरहेकी छिन् । अरुको जीवनमा बनिरहेको फिल्ममा काम गर्न रुचाउने चोपडा आफ्नो बारेमा फिल्म बनिरहेको खबर सुनेर निकै रिसाएकी छिन् । फिल्ममा आउनुभन्दा पहिले प्रियंका मोडलिङ गर्दथिन् त्यतिबेला असीम मर्चेन्ट उनका कथित प्रेमी थिए । त्यहि असीम मर्चेन्टले उनको बारेमा फिल्म बनाउने खबर आएको छ । जब एक पत्रकारले उनलाई यो फिल्मका बारेमा सोधे तब प्रियंकाले भनिन्, ‘म निकै रिसाएकी छु । एक महिला भएका कारण मैले जुन दुःख र समस्याहरु झेल्नुपर्यो, जसका कारण मेरो परिवारमा तनाव पैदा भयो, त्यस्तो कुरालाई कसैले पर्दामा ल्याउन चाहन्छ, कोहि मेरो दुःखलाई फिल्ममा उतार्न चाहन्छ भने त्यो निकै लज्जास्पदThursday, May 8, 2014
आफ्नै बारेमा बनिरहेको ‘लज्जास्पद’ फिल्मसँग रिसाइन् प्रियंका
(एजेन्सी)– भारतीय महिला मुक्काबाजी र पाँच पटक विश्व च्याम्पियन बनेकी मेरी कामको जीवनसँग आधारित बनिरहेको फिल्ममा प्रियंका चोपडा अहिले काम गरिरहेकी छिन् । अरुको जीवनमा बनिरहेको फिल्ममा काम गर्न रुचाउने चोपडा आफ्नो बारेमा फिल्म बनिरहेको खबर सुनेर निकै रिसाएकी छिन् । फिल्ममा आउनुभन्दा पहिले प्रियंका मोडलिङ गर्दथिन् त्यतिबेला असीम मर्चेन्ट उनका कथित प्रेमी थिए । त्यहि असीम मर्चेन्टले उनको बारेमा फिल्म बनाउने खबर आएको छ । जब एक पत्रकारले उनलाई यो फिल्मका बारेमा सोधे तब प्रियंकाले भनिन्, ‘म निकै रिसाएकी छु । एक महिला भएका कारण मैले जुन दुःख र समस्याहरु झेल्नुपर्यो, जसका कारण मेरो परिवारमा तनाव पैदा भयो, त्यस्तो कुरालाई कसैले पर्दामा ल्याउन चाहन्छ, कोहि मेरो दुःखलाई फिल्ममा उतार्न चाहन्छ भने त्यो निकै लज्जास्पद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment