भक्तपुर,बैशाख२५–परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको एसएलसी परीक्षाको परीक्षाफल असारको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ । यसवर्ष एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना गरि कूल ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले परीक्षाफल प्रकाशित गर्नका लागि आवश्यक तयारी तिब्र पारेको बिहिवार जानकारी दिए । कार्यालयले उत्तरपुस्तीका परीक्षण गर्दा कुनै पनि त्रुटी नहोस भनेर परीक्षकहरुलाई तालिम समेत दिएको उनले बताए । नियन्त्रक, उपनियन्त्रक, कार्यालयका अधिकृत समेतले सबै केन्द्रको अनुगमन समेत गरेकाले यसवर्ष त्रुटी नुहने दाबी गरे । गतवर्ष भन्दा यसवर्ष एकसाता ढिलो परीक्षा सुरु भएपनि यस पाली परीक्षाफल छिटो प्रकाशित गर्ने तयारीमा कार्यालय जुटेको द्धारेले बताए । कार्यालयले तोकेको कूल ६४ वटा केन्द्रमा उत्तरपुस्तीका परीक्षण भएकोे र १२ वटाThursday, May 8, 2014
एसएलसीको परीक्षाफल असारको पहिलो साता
भक्तपुर,बैशाख२५–परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षको एसएलसी परीक्षाको परीक्षाफल असारको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ । यसवर्ष एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जना गरि कूल ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा नियन्त्रक बिष्णुबहादुर द्धारेले परीक्षाफल प्रकाशित गर्नका लागि आवश्यक तयारी तिब्र पारेको बिहिवार जानकारी दिए । कार्यालयले उत्तरपुस्तीका परीक्षण गर्दा कुनै पनि त्रुटी नहोस भनेर परीक्षकहरुलाई तालिम समेत दिएको उनले बताए । नियन्त्रक, उपनियन्त्रक, कार्यालयका अधिकृत समेतले सबै केन्द्रको अनुगमन समेत गरेकाले यसवर्ष त्रुटी नुहने दाबी गरे । गतवर्ष भन्दा यसवर्ष एकसाता ढिलो परीक्षा सुरु भएपनि यस पाली परीक्षाफल छिटो प्रकाशित गर्ने तयारीमा कार्यालय जुटेको द्धारेले बताए । कार्यालयले तोकेको कूल ६४ वटा केन्द्रमा उत्तरपुस्तीका परीक्षण भएकोे र १२ वटा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment