Thursday, May 8, 2014

फोटोसुटमै यसरी देखाइन् कंगनाले

             बलिउड नायिका कंगना रनोट केही मुडी स्वभावकी मानिन्छिन् । कंगनाले अभिनय गरेको चलचित्र ‘क्विन’ हिट भएपछि उनको माग पनि बलिउडमा बढेको छ । यसैक्रममा उनले हालै मात्र ‘जीक्यू’ म्यागेजिनका लागि हट फोटोसुट गराएकी छिन् । फोटोसुटका क्रममा कंगना खुबै खुलेकी थिइन् । कालो विकिनीमा चुरोट पिउँदै कंगनाले गरेको फोटो निक्कै हट छ । यो फोटोसुट तरुण विश्वाले गरेका
हुन् ।

No comments:

Post a Comment