३ असार, महोत्तरी । साक्षरता कक्षा सञ्चालनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत तीनवटा निकायले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीद्वारा सञ्चालित साक्षरता अभियान कक्षा सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र शिक्षा विभागको अनौपचारिक शिक्षा केन्द्रले अनुसन्धान सुरु गरेको हो ।
ती निकायहरुले जिल्ला शिक्षा कार्यालयमा पत्राचार गरी २४ घण्टाभित्र कक्षा सञ्चालन भएको/नभएको यथार्थ विवरण र रकम निकासा सम्बन्धमा के कति रकम निकासा भएको हो भन्ने प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
जिल्ला शिक्षा कार्यालय र सामाजिक सङ्घसंस्थाका अगुवाले साक्षरता अभियानलाई कागजमै सीमित बनाएर करिब एक करोड ३९ लाख रुपैयाँ दुरुपयोग गरेका छन् । सदरमुकाम जलेश्वर र १६ गाविसमा साक्षरता कक्षा सञ्चालनका लागि ३७ वटा सामाजिक सङ्घसंस्थासँग शिक्षा कार्यालय महोत्तरीले Monday, June 16, 2014
अख्तियारले थाल्यो साक्षर अभियानको अनुसन्धान
३ असार, महोत्तरी । साक्षरता कक्षा सञ्चालनमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत तीनवटा निकायले अनुसन्धान सुरु गरेको छ ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीद्वारा सञ्चालित साक्षरता अभियान कक्षा सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र शिक्षा विभागको अनौपचारिक शिक्षा केन्द्रले अनुसन्धान सुरु गरेको हो ।
ती निकायहरुले जिल्ला शिक्षा कार्यालयमा पत्राचार गरी २४ घण्टाभित्र कक्षा सञ्चालन भएको/नभएको यथार्थ विवरण र रकम निकासा सम्बन्धमा के कति रकम निकासा भएको हो भन्ने प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
जिल्ला शिक्षा कार्यालय र सामाजिक सङ्घसंस्थाका अगुवाले साक्षरता अभियानलाई कागजमै सीमित बनाएर करिब एक करोड ३९ लाख रुपैयाँ दुरुपयोग गरेका छन् । सदरमुकाम जलेश्वर र १६ गाविसमा साक्षरता कक्षा सञ्चालनका लागि ३७ वटा सामाजिक सङ्घसंस्थासँग शिक्षा कार्यालय महोत्तरीले
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment