काठमाडौं,असार३–एमालेले नवौं महाधिबेशनमा पाँच करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक कार्ययोजना बनाएको छ । महाधिबेशनका लागि गठित आर्थिक उपसमितिले बनाएको बजेटअनुसार खानामा मात्रै दुई करोड खर्च हुनेछ । महाधिबेशनमा लाग्ने सबै खर्च सकेसम्म मन्त्री,सभासद्,प्रतिनिधि तथा कार्यकर्ताबाट संकलन गर्ने एमालेको योजना छ । प्रतिनिधि,स्वयंसेवक,पाहुना र अन्य जनशक्तिसहित महाधिबेशन अबधिभर हरेक दिन तीन हजारलाई खाना खुवाउने योजना बनाएको एमालेले दुई करोड रुपैयाँ खानामा लाग्ने अनुमान गरेको छ । आर्थिक उपसमितिले अनुमानित खर्च र आम्दानी योजना बनाएर रकम संकलन गरी खर्च गर्न अन्य उपसमितिलाई दिनेछ । ‘करिव तीन हजार जनाका लागि ११ छाक खानाको झन्डै दुई करोड रुपैयाँ लाग्ने देखिएको छ’महाधिबेशन आर्थिक उपसमितिका सचिव डा. गोबिन्दबहादुर Monday, June 16, 2014
एमालेको महाधिबेशन खर्च पाँच करोड
काठमाडौं,असार३–एमालेले नवौं महाधिबेशनमा पाँच करोड रुपैयाँ खर्च गर्ने गरी आर्थिक कार्ययोजना बनाएको छ । महाधिबेशनका लागि गठित आर्थिक उपसमितिले बनाएको बजेटअनुसार खानामा मात्रै दुई करोड खर्च हुनेछ । महाधिबेशनमा लाग्ने सबै खर्च सकेसम्म मन्त्री,सभासद्,प्रतिनिधि तथा कार्यकर्ताबाट संकलन गर्ने एमालेको योजना छ । प्रतिनिधि,स्वयंसेवक,पाहुना र अन्य जनशक्तिसहित महाधिबेशन अबधिभर हरेक दिन तीन हजारलाई खाना खुवाउने योजना बनाएको एमालेले दुई करोड रुपैयाँ खानामा लाग्ने अनुमान गरेको छ । आर्थिक उपसमितिले अनुमानित खर्च र आम्दानी योजना बनाएर रकम संकलन गरी खर्च गर्न अन्य उपसमितिलाई दिनेछ । ‘करिव तीन हजार जनाका लागि ११ छाक खानाको झन्डै दुई करोड रुपैयाँ लाग्ने देखिएको छ’महाधिबेशन आर्थिक उपसमितिका सचिव डा. गोबिन्दबहादुर
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment