साजिद खानले निर्देशन गरेको चलचित्र ‘हमसकल’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । तर यो सिनेमाले गतिलो समिक्षा भने पाएको छैन । भारतका चर्चित समिक्षकहरुले ‘हमसकल’लाई सिनेमा नै होइन भनेका छन् ।
चर्चित समिक्षक तरन आदर्शले ‘हमसकल’लाई ५ मा १.५ मात्र दिएका छन् । हिन्दुस्तान टाइम्सले यो सिनेमालाई सिनेमा नै होइन भनेको छ । उसको समिक्षामा‘हमसकल’ शुन्य छ । इन्डिया टुडेले पनि ५ मा ० दिएको छ ।
एनडीटीभीले पनि ०.५ मात्र अंक दिएको छ । यस्तै अर्को चर्चित अनलाइन पत्रिका कोइमोइले १ अंक दिएको छ । साजिद खान यस पटक पनि चिप्लने संभावना छ । उनले यसअघि बनाएको चलचित्र ‘हिम्मतवाला’ पूर्ण रुपमा असफल भएको थियो । चलचित्रमा सैफ Friday, June 20, 2014
समीक्षक भन्छन्-’हमसकल फिल्म नै होइन’
साजिद खानले निर्देशन गरेको चलचित्र ‘हमसकल’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । तर यो सिनेमाले गतिलो समिक्षा भने पाएको छैन । भारतका चर्चित समिक्षकहरुले ‘हमसकल’लाई सिनेमा नै होइन भनेका छन् ।
चर्चित समिक्षक तरन आदर्शले ‘हमसकल’लाई ५ मा १.५ मात्र दिएका छन् । हिन्दुस्तान टाइम्सले यो सिनेमालाई सिनेमा नै होइन भनेको छ । उसको समिक्षामा‘हमसकल’ शुन्य छ । इन्डिया टुडेले पनि ५ मा ० दिएको छ ।
एनडीटीभीले पनि ०.५ मात्र अंक दिएको छ । यस्तै अर्को चर्चित अनलाइन पत्रिका कोइमोइले १ अंक दिएको छ । साजिद खान यस पटक पनि चिप्लने संभावना छ । उनले यसअघि बनाएको चलचित्र ‘हिम्मतवाला’ पूर्ण रुपमा असफल भएको थियो । चलचित्रमा सैफ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment