Wednesday, April 9, 2014

चड्कन हान्नेलाई घरमै गएर भेटे केजरीवालले

               काठमाडौं,चैत२६(एजेन्सी)–चुनावी अभियानका क्रममा तेस्रो पटक सर्वसाधारण जनताको निसानामा परेका आम आदमी पार्टीका नेता अरभिन्द केजरीवालले उनीमाथि आक्रमण गर्ने व्यक्तिको घरमै गएर भेटघाट गरेका छन् । केजरीबालमाथि तेस्रो पटक मंगलबार मात्रै एक रिक्सा चालकले माला लगाउन लागेको बाहना गरेर एक चड्कन प्रहार गरेका थिए । ललि नाम गरेका एक जना अटो रिक्सा चालकले केजरीवालले अटो ड्राइभरहरुको समस्या समाधानका लागि आश्वासन मात्र बाँढेको र त्यसलाई पुरा गर्नतर्फ खासै चासो नदिएको भन्दै झापड हानेका हुन् । उनको प्रहारबाट केजरीवालको देब्रे आँखामा सामान्य चोट पुग्नुका साथै चस्मा विग्रिएको थियो । यसअघि केजरीवाल दुई पटक सर्वसाधारणको निसानामा

निकम्मा योजना आयोगका कारण देश पछाडि पर्यो’ मन्त्री पाण्डे

            भक्तपुर,चैत २६–परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राष्ट्रिय योजना आयोगले दीर्घकालीन योजना बनाउन नसकेका कारण देश विकास पछाडि परेको बताएका छन् । भक्तपुरको बालकोट गाविसस्थित मेरिगोल्ड इङ्लिस स्कुलको १५आँै वार्षिकोत्सव कार्यक्रममा बोल्दै उजले भने, “देशमा सरकार फेरिँदा, प्रधानमन्त्री फेरिँदा योजना आयोग पनि फेरिन्छ, अनि कसरी बन्छ दीर्घकालीन योजना, योजना आयोगले प्रभावकारी ढङ्गले दीर्घकालीन योजना बनाउन सकेमात्र देश विकासमा लम्कन्छ । परराष्ट्रमन्त्री पाण्डेले संविधानसभा निर्वाचनमा दलहरुले आफ्नो घोषणापत्रमा १० देखि ५० वर्षसम्मका योजना सार्वजनिक गरेको आँैल्याउँदै यसलाई पूरा गर्न दल अब अग्रसर हुनुपर्नेमा जोड