काठमाडौं, २४ असार/ दलहरूको व्यवहारले जनता निराश हुँदा निर्वाचन ओयागले पछिल्लोपटक सुरु गरेको मतदाता नामावली संकलन सन्तोषजनक नरहेको बताइएको छ ।
आगामी ४ मंसिरका लागि दोस्रो संविधानसभाका लागि निर्वाचन मिति सरकारले घोषण गरिसकेको अवस्थामा समेत मतदान गर्न आवश्यक नामावलीमा नाम दर्ता गराउनेको संख्या कम भएपछि आयोग चिन्तामा परेको हो ।
यही असार मसान्तभित्र १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान गर्न पाउने भएकाले हाल कायम रहेको कुल जनसंख्यको ८५ प्रतिशतभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गर्ने अपेक्षा आयोगले गरेको थियो ।
निर्वाचन आयोगका एक सदस्यका अनुसार जुन दल र त्यसका नेतालाई जिताएर पठाए पनि देश र जनताको कामभन्दा आफ्ना परिवार र नाता गोताका लागि राष्ट्रको ढुकुटी सिध्याउने काम गरेको भन्दै नामावलीमा नाम लेखाउन नचाचहेको बताइन्छ ।

No comments:
Post a Comment