Monday, July 8, 2013

सार्वजनिक कार्यक्रममै कर्टेनीको लिला

                   बारम्बार बिवादमा मुछिन रुचाउने रियालिटी स्टार कर्टेनी स्टोडन फेरी एकपटक यस्तै खालको चर्चामा छिन् ।
                      हालै मात्र एक कार्यक्रममा आफ्ना पतिसँग खुलमखुल्ला चुम्बन गरेपछि उनको चर्चा चुलिएको हो । 
              निक्कै हट र पारदर्शी पहिरनमा आएकी कर्टेनीले विभिन्न पोजमा फोटो खिचाइन् ।
              १८ बषिर्या यि स्टारले हलिउडको फेटिस क्लबमा यस्तो हर्कत देखाएकी हुन् । क्यामेराको अघि कर्टेनीले फोटो खिचाउन सुरुवातमा केही असजिलो मानेकी
थिइन् ।

No comments:

Post a Comment