बैदेशिक रोजगार विभागबाट उनको सरुवा संचार मन्त्रालय अन्तर्गत भए पनि पैसाको बलमा उनी साम दाम खर्च गरी पुनः सामान्य प्रशासन मन्त्रालयमा सरुवा भई अनिलकुमार झा उद्योग मन्त्री हुादा उद्योगमा पुगे। र, अहिले कम्पनी रजिष्टारको प्रमुख छन्। यो बीचमा उनले अकूत सम्पत्ति आर्जन गरे पनि अरुलाई अख्तियार लाग्दा उनलाई लाग्न सकेको छैन । कम्पनी दर्ता गर्दा उपसचिव कवारीलाई खुसी नपारी हुादैन। रजिष्टार सहसचिव शंकर अर्याल त थपना मात्र हुन्, सबै कुरा कवारीलाई मिलाएपछि मात्र कम्पनीमा काम हुने गरेका छ्न।
Friday, July 12, 2013
कम्पनी रजिष्ट्रारमा भ्रष्टाचार
बैदेशिक रोजगार विभागबाट उनको सरुवा संचार मन्त्रालय अन्तर्गत भए पनि पैसाको बलमा उनी साम दाम खर्च गरी पुनः सामान्य प्रशासन मन्त्रालयमा सरुवा भई अनिलकुमार झा उद्योग मन्त्री हुादा उद्योगमा पुगे। र, अहिले कम्पनी रजिष्टारको प्रमुख छन्। यो बीचमा उनले अकूत सम्पत्ति आर्जन गरे पनि अरुलाई अख्तियार लाग्दा उनलाई लाग्न सकेको छैन । कम्पनी दर्ता गर्दा उपसचिव कवारीलाई खुसी नपारी हुादैन। रजिष्टार सहसचिव शंकर अर्याल त थपना मात्र हुन्, सबै कुरा कवारीलाई मिलाएपछि मात्र कम्पनीमा काम हुने गरेका छ्न।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment