हालै मात्र नायक रणवीर कपुरसँग छुट्टी
मनाउने क्रममा विकिनीमा देखिएकी नायिका कटि्रना कैफको अर्को सनसनी पूर्ण
तस्बिरले फेरी तहल्का मच्चाएको छ ।
सन् २०११ मा आयोजना भएको एक पार्टीमा
सिद्धार्थ मालियाले उनको संवेदनशिल अंगमा हात पुर्याएको तस्बिर सार्वजनिक
भएको छ ।आइपीएल
खेल सुरु हुनु अघि आयोजना भएको उक्त पार्टीमा सिद्धार्थले कटि्रनाको
संवेदनिशल अंगमा हात पुर्याएको देख्न सकिन्छ । यो तस्बिर अहिले भारतका
चर्चित अनलाइन तथा सामाजिक संजालमा चर्चामा छ ।
यस्ता खालका तस्बिरहरु सार्वजनिक भएसँगै
कटि्रना विवादको घेरामा पर्दै गएको देखिन्छ । कटि्रनाको यो बर्ष खासै सुखद
देखिएको छैन । ‘धुम ३’ भन्दा अन्य सिनेमा प्रदर्शनमा नआउने भएकाले पनि
कटि्रना यो बर्ष अन्य नायिकाको तुलानामा धेरै नै पछि देखिएकी छिन् । यस्तो
अवस्थमा बजारमा आएका यस्ता खालका तस्बिरले उनको क्रेज त घटाएकै छ, आलोचना
पनि उत्तिकै बढाएको छ ।
No comments:
Post a Comment