एमालेबाट ठूलो भाग खान गएका झालाई केन्द्रीय सचिव दिने भनिएको थियो, तर सचिव पनि पाएनन्। सचिव दिन भनेर एमालेबाट लगिएका झालाई मर्यादाक्रमको अन्तिम स्थानमा राखेर स्थायी समिति सदस्य बनाइयो। जुन दिन आफ्नो अपमान गर्दै त्यसरी पुच्छरमा नाम राखेको महसुस गरे, त्यसै दिन झाले बीबीसी नेपाली सेवा र केही दैनिकमार्फत चर्को असन्तुष्टि पोखे। ‘पार्टीमा नरहने र राजीनामा दिएर निष्त्रि्कय बस्ने’ बताए पनि लोकलाजले एमाओवादीमै रहेका झालाई उम्मेदवारी सिफारिसमा नाम नपरे पछि अर्का धक्का लागेको छ। तर, पनि पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा उनी भन्न बाध्य छन्, ‘कमरेड, एमाओवादीले मधेसमा दुई तिहाइ मत ल्याउँछ।’ अनि अन्य एमाओवादी नेता त्यसैमा पररर ताली बजाउँछन्।
Monday, September 2, 2013
रामचन्द्रभन्दा रेखा नै शक्तिशाली

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment