मुलुकलाई भिडन्तबाट जोगाउन आग्रह '
नेपाली कांग्रेस , एमाले र एमाओवादी एक पक्षिय ढंगले अगाडी वढीरहेको आरोप
लगाउंदै वैद्यले यदी उनिहरुले आफुहरुलाई वाइपास गरेर यहि ढंगले अगाडी बढे
मुलुक भिडन्तमा जाने चेतावनी दिए । त्यसैले मुलुकलाई भिडन्तवाट जोगाउन सबै
पक्ष विचको सहमती सहकार्य आवश्यक रहने उनको भनाई
थियो । अध्यक्ष बैद्यले आफहरु रहरले नभई बाध्यात्मक स्थितीका कारण संघर्षमा जाने अवस्था सृजना भइरहेको उल्लेख गरे ।
थियो । अध्यक्ष बैद्यले आफहरु रहरले नभई बाध्यात्मक स्थितीका कारण संघर्षमा जाने अवस्था सृजना भइरहेको उल्लेख गरे ।
No comments:
Post a Comment