Tuesday, July 16, 2013

वीकिनीमा वीनाको हट फोटोसुट(फोटो फिचरसहित)

                 चर्चामा आउनको लागि निक्कै धेरै नाटक गर्न सिपालु मोडल तथा बलिउड नायिका वीना मलिकले हालै मात्र एक फोटोसुट गराएकी छिन् ।
                    ब्याङककको एक समुन्द्री तटमा गरिएको फोटोसुटमा वीना निक्कै हट देखिएकी थिइन् ।वीकिनीमा गरिएको फोटोसुटमा वीनाले आफ्नो आकर्षक शरीर मज्जैले प्रस्तुत गरेकी छिन् ।
                   विभिन्न पहिरनमा गरिएको फोटोसुटमा वीना निक्कै खुलेकी थिइन् । विभिन्न उत्तेजक तस्बिर खिचाएर चर्चामा आउने मोडलहरुको सूचिमा वीनाको
नाम पनि अंग्रपंक्तिमा आउछ ।

No comments:

Post a Comment