(एजेन्सी)
चर्चित पत्रिका एफएचएमले गायिका र्याचल स्थिभिन्सलाई ‘विगत २० वर्षकै
सबैभन्दा सेक्सी महिला’ घोषणा गरेको छ । यसका लागि एफएचएमले विगत २० वर्षमा
आफ्नो पत्रिका घोषणा गरेका ‘सबैभन्दा सेक्सी महिला’ को सूचीको मूल्यांकन
गरेको थियो ।
गायिका स्थिभिन्सले सन् २००१, २००२ र २००४ मा विश्वकै तेस्रो सेक्सी महिला
घोषित भएकी थिइन् । विगत १६ वर्षमा उनी ११ पटक विश्वकै १०० सेक्सी महिलाको
सूचीमा पर्न सफल भएकी थिइन् । यसअघि उनी आठ वटा एभएचएमको कभरमा
आइसकेकी
थिइन् । अहिले उनी ३६ वर्षकी भएकी छिन् र उनको दुई छोरी रहेका छन् ।

No comments:
Post a Comment